जुम्लाको गुठीचौरमा कांग्रेस र समाजवादी विजयी

काठमाडौँ । जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षमा नेपाली कांगेसका दानबहादुर बुढा विजयी भएका छन् । कांग्रेसका बुढाले १७७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रत्यासी एकिकृत समाजवादीका उम्मेदवार जनक … पूरा पढ्नुहोस् »