जुम्लामा श्रमदानबाट स्याउका बिरुवा उत्पादन
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले श्रमदानबाट स्याउका बिरुवा उत्पादन गर्ने अभियान सुरु गरेको छ । यसका लागि गाउँपालिकाले प्रत्येक महिनाको दोस्रो शनिबार श्रमदान गर्दै आएको छ । पालिकाको आफ्नो परिसरमा … पूरा पढ्नुहोस् »