जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै सभापति देउवा
काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि सार्वजनिक हुँदैछन् । उनी आजको केन्द्रीय कार्यसमितिको बैठकमा सार्वजनिक हुन लागेका हुन् । … पूरा पढ्नुहोस् »