जेनजी आन्दोलन जाँचबुझ आयोगले लामिछानेसँग सोधपुछ गर्दै
काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपाका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न गौरीबहादुर … पूरा पढ्नुहोस् »















