गाम्चा साकोसको १५औँ वार्षिक साधारणसभा सम्पन्न, जेष्ठ सदस्यद्वय सम्मानित
भक्तपुर । गाम्चा बचत तथा ऋण सहकारी संंस्थाको १५औँ वार्षिक साधारणसभा अध्यक्ष विकास खड्काको अध्यक्षता तथा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाको प्रमुख आतिथ्यतामा श्री अरनिको मा. वि. गाम्चामा सम्पन्न भयो … पूरा पढ्नुहोस् »