जोय स्टोर र सुर्यज्योति लाईफ इन्सुरेन्सबिच सम्झौता
काठमाण्डौं । नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोर र सुर्यज्योति लाईफ इन्सुरेन्स बिच सम्झौता भएको छ । नेपालमा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद बिक्री सम्बन्धमा दुई संस्थाबिच सम्झौता भएको … पूरा पढ्नुहोस् »