ज्योति बैंकको निःशुल्क फण्ड ट्रान्सफर योजना सार्वजनिक

काठमाडौं । ज्योति विकास बैंकले दशैंको उपलक्ष्यमा निःशुल्क फण्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत ज्योति विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप ज्योति स्मार्टमा रहेको ज्योति ट्रान्सफरमार्फत … पूरा पढ्नुहोस् »