ज्योति विकास बैंकद्वारा बालबालिकाहरुलाई कृत्रिम हात प्रदान

काठमाण्डौं । ज्योति विकास बैंकले ई नेबल नेपाल नामक संस्थासँगको सहकार्यमा ६ जना बालबालिकालाई प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ।आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत … पूरा पढ्नुहोस् »