झापा आन्दोलनका बेला ओलीका सहयोद्धा नरेश खरेलले छाडे एमाले, लगाए यस्ता गम्भीर आरोप
काठमाडौं । २०२८ को झापा विद्रोहका योद्धा नरेश खरेल एमाले अध्यक्ष केपी ओलीका सहयात्री हुन् । एमालेका केन्द्रीय सल्लाहकार एवं पूर्व पोलिटव्युरो सदस्यसमेत रहेका खरेलले पार्टी परित्याग गरेका छन्। सोमबार … पूरा पढ्नुहोस् »