शालिन पोखरेलको बलात्कार नभएको पुष्टी , झुन्डिएका कारण मृत्यु

काठमाडौं । चितवनको छात्राबासमा झुन्डिएको अवस्थामा फेला परेकी १४ वर्षीया शालिन पोखरेलको बलात्कार नभएको अनुसन्धानले देखाएको छ । पोखरेलको शवको पोष्टमार्टम र मृत शरीरको फरेन्सिक जाँच परीक्षण काठमाडौंको टिचिङ अस्पताल … पूरा पढ्नुहोस् »