टर्कीमा १२ सय भन्दा बढी अवैध आप्रवासी पक्राउ

इस्तानबुल ।  टर्कीको सुरक्षा बलद्वारा गत नोभेम्बरमा उत्तर पश्चिमी प्रान्त एडिर्नेमा १ हजार २०९ जना अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको सरकारी टेलिभिजन टिआरटिले सोमबार उल्लेख गरेको छ । पक्राउ परेका आप्रवासीहरूलाई … पूरा पढ्नुहोस् »