शौचालयमा लडेका आङटावाको उपचार, टाउकोमा १२ टाँका

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आङटावा शेर्पा हिरासतको शौचालयमा लडेर घाइते भएका छन् । मंगलबार शौचालयमा लडेका उनको टाउकोमा चोट लागेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको नाम … पूरा पढ्नुहोस् »