टिभिएसको च्याम्पियन्स एक्सचेन्ज मेला

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले च्याम्पियन्स एक्स्चेन्ज मेलाको आयोजना गरेको छ । असोज १ गते देखि काठमाडौंको भृकुटीमण्डपमा आयोजित मेला असोज ६ गते सम्म चल्नेछ … पूरा पढ्नुहोस् »