टीआरसी विधेयकमा एमालेको प्रस्ताव : सहमति नभए बहुमतीय प्रक्रियामा जाऔं
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक (टीआरसी) लाई सहमतिबाट नभए बहुमतीय प्रक्रियाबाट टुंगो लगाउन प्रस्ताव गरेको छ । बिहीबार कानुन, न्याय तथा मानवअधिकार समितिको … पूरा पढ्नुहोस् »