टीकापुर हत्याकाण्डका कैदीको सजाय मिनाहाबारे देखाऊ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डका कैदीको सजाय मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्धको निवेदनमा राष्ट्रपति कार्यालयसहित सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले … पूरा पढ्नुहोस् »