टी–२० विश्वकप- चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने सामने हुँदै
काठमाडौं । जारी टी–२० विश्वकपअन्तर्गत आज राति भारत र पाकिस्तान आमने सामने हुँदैछन् । समूह ए अन्तर्गत यो खेल नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राती सवा ८ बजेबाट सुरु हुनेछ … पूरा पढ्नुहोस् »