टुकुचा खोला र बहाव क्षेत्रको लगत कट्टा गर्न महानगरले पठायो मन्त्रालयलाई चिठ्ठी
काठमाडौं । काठमाडौंँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ । काठमाडौँ … पूरा पढ्नुहोस् »