ट्रेड टावरको आईपीओमा मागभन्दा झण्डै ८ गुणा बढिको आवेदन

काठमाण्डौं । ट्रेड टावर लिमिटेडद्वारा जारी गरिएको साधारण शेयर (आईपीओ) मा अन्तिम दिनसम्म कुल २ अर्ब ५७ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएस एण्ड क्लियरिङ्ग … पूरा पढ्नुहोस् »