ट्वाइलेट पेपरका कारण ब्वायफ्रेन्डसँग ब्रेकअप
अमेरिकाको फ्लोरिडास्थित टम्पामा बस्ने एलेक्जेनिड्रया मारिया क्लारा नामकी युवतीका अनुसार ट्वाइलेट पेपरकै कारण उनले आफ्नो ब्वायफ्रेन्डसँगको वर्षौंको सम्बन्ध तोडिदिएकी छन् र यसो गर्दा उनलाई कुनै अफसोस छैन । न्युयोर्क पोस्टमा … पूरा पढ्नुहोस् »