ट्विटरको लोगो परिवर्तन, अब निलो चराको ठाउँमा कुकुर

काठमाडौं । सामाजिक प्लेटफर्म टविटरमा अर्को ठूलो परिवर्तन गरिएको छ । यसपटक एलोन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । यसको मतलब अब ट्विटरबाट निलो चरा गायब भएको छ । … पूरा पढ्नुहोस् »