ठमेलमा बाराही ग्रुपको नयाँ होटल ‘बाराही काठमाडौं’ सञ्चालनमा

काठमाडौँ । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा नयाँ होटल ‘बाराही काठमाडौं’ सञ्चालनमा आएको छ । फोर स्टार स्ट्यान्डर्ड होटलमा आठ वटा सुइट र ७२ वटा डिलक्स रुम गरि ८० वटा … पूरा पढ्नुहोस् »