ठमेल र दरबारमार्ग मापसेबाट अचेत भएकालाई घरसम्मै पुर्याइदिनुपर्ने, बालबालिकालाई प्रवेश निषेध

काठमाडौं । ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुला गर्ने सन्दर्भमा गृह मन्त्रालयमा सरोकारवालासँग छलफल भएको छ । शुक्रबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितको उपस्थितिमा सरोकारवाला निकायहरुसँग छलफल भएका … पूरा पढ्नुहोस् »