ठूला उद्योगी व्यवसायी मिलेर हिमालयन स्टक एक्सचेञ्ज खोल्दै

काठमाडौं । हिमालयन स्टक एक्सचेञ्जमा देशका ठूला उद्योगी व्यवसायीहरु आवद्ध भएका छन् । हिमालयन स्टक एक्सचेन्ज नेपाल धितोपत्र बोर्डमा दर्ता भएसँगै त्यसमा देशका ठूला उद्योगी व्यवसायीहरुको सेयर देखिएको छ । … पूरा पढ्नुहोस् »