ठूलो खोला हाइड्रोमा सिटिजन्स बैंकको अगुवाइमा माछापुच्छ्रे बैंक र कृषि विकासको लगानी
काठमाडौं । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडमा ऋण लगानीको टुंगो लागेको छ । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा लगानी जुटेको आयोजनामा कृषि विकास बैंक र माछापुछ्रे बैंकको पनि लगानी रहनेछ … पूरा पढ्नुहोस् »