मध्यरातमा डाका र प्रहरीबीच दोहोर भिडन्त, २ जना घाइते
काठमाडौँ । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीमा प्रहरी र डाकाबीच भएको दोहोर भिडन्त भएको छ । मध्यराति करिब १२ः०५ बजे एरोटेक प्रा.लिमा दोहरो भिडन्त भएको हो । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीमा … पूरा पढ्नुहोस् »