डान्स बार, दोहोरी र नाइट क्लबलाई राजस्व बुझाउन ताकेता

काठमाडौँ। काठमाडौँ महानगरपालिकामा स्थापना भएर सञ्चालन रहेका डान्स बार, दोहोरी साँझ र नाइट क्लबहरूलाई मनोरञ्जन कर दाखिला गर्न काठमाडौँ महानगरपालिकाले ताकेता गरेको छ । काठमाडौँ क्षेत्रमा सञ्चालनमा रहेका ४४ वटा … पूरा पढ्नुहोस् »