डायलासिस सेन्टर स्थापना गर्न लायन्स क्लब अन्तर्राष्ट्रिय गुठीको एक करोड सहयोग
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले एक करोड ११ लाख ६८ हजार पाँच सय सहयोग गरेको छ । लायन्स … पूरा पढ्नुहोस् »