डा. झा भारतको प्रसिद्ध जर्नल ‘आइडोज’ को पेपर रिभ्युअरमा छनोट
काठमाडौं । नेपालका प्रसिद्ध छाला, यौनरोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. प्रशन्नकुमार झा भारतको प्रसिद्ध इन्डियन डर्माटोलोजी अनलाइन जर्नल आइडोजको पेपर रिभ्युअरमा छनोट भएका छन् । एकेडेमिक स्तर राम्रो भएका … पूरा पढ्नुहोस् »