डिआइजी हुन अनिवार्य स्टाफ कलेज पढ्नुपर्ने

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी समायोजन प्रक्रिया छिटो सकाउन निर्देशन दिएसँगै गृह मन्त्रालयले यससम्बन्धी कामलाई तीव्रता दिएको छ। प्रधानमन्त्री दाहालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित मुख्यसचिव बैकुण्ठ अर्याल, … पूरा पढ्नुहोस् »