तनहुँमा घरमा ट्रक ठोक्किँदा तीनको मृत्यु, पाँच जना घाइते
तनहुँ । तनहुँमा घरमा ट्रक ठोक्किँदा घाइते भएका तीन जनाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका– ५ आधिखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेतर्फबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ … पूरा पढ्नुहोस् »