तनहुँ-१ बाट निर्वाचित वाग्लेको दमौलीमा निस्कियो विजयी र्याली
तनहुँ । तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्वर्णिम वाग्लेले प्रमाणपत्र ग्रहण गरेका छन् । मंगलबार बिहान एक कार्यक्रमका बीच मुख्य निर्वाचन कार्यालयले वाग्लेलाई विजयी भएको प्रमाणपत्र … पूरा पढ्नुहोस् »