तनहॅु १ मा भोलिसम्म नतिजा आइसक्ने, बारा २ मा मतगणना सुरु

काठमाडौं । तनहुँ १ को उपनिर्वाचनको मंगलबारसम्म नतिजा आइसक्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले हालसम्म ४० प्रतिशत मत गनिसकेकाले मंगलबार दिउँसोसम्म नतिजा आइसक्ने जानकारी दिए । तनहुँमा … पूरा पढ्नुहोस् »