तपस्वी बम्जनलाई प्रहरीले जिल्ला अदालत सर्लाहीमा उपस्थित गराइयो

सर्लाही । अनुयायी बेपत्ता पारेको अभियोगमा पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा आज उपस्थित गराएको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एसपी प्रविण धितालका अनुसार, केन्द्रीय अनुसन्धान … पूरा पढ्नुहोस् »