तरूण दलले भूकम्पका घाइतेको उपचारमा सहयोग गर्न रक्तदान गर्दै

काठमाण्डौं । नेपाल तरूण दलले जाजरकोट केन्द्र भई गएको भूकम्पबाट घाइते भएकाहरूको उपचारमा सहयोग पुर्‍याउन रक्तदान कार्यक्रम गर्ने भएको छ। तरूण दलले सोमबार ११ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा रक्तदान कार्यक्रम गर्ने … पूरा पढ्नुहोस् »