ताप्लेजुङको मेहेले पहिरोमा परेर छोराको मृत्यु, बाबु बेपत्ता

फुङ्लिङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन् । आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको … पूरा पढ्नुहोस् »