गलत सूचनाले एमालेमा दुईजना कार्यबाहक अध्यक्ष, तीनपटकसम्म सच्याइयो सूचना
काठमाडौं । एमाले अध्यक्ष केपी ओली मंगलबार राति कम्बोडिया प्रस्थान गरे । उनी श्रीमती राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्यलाई लिएर कम्बोडिया प्रस्थान गरेका हुन् । ओलीलाई … पूरा पढ्नुहोस् »