तीन तहका सरकार एक अर्काेकाे परिपुरक छ- प्रधानमन्त्री प्रचण्ड

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन तहका सरकार एक अर्काेकाे परिपुरक भएकाे बताएका छन् । विश्वका उत्कृष्ट संविधान जस्तै नेपालकाे संविधान पनि उत्कृष्ट रहेकाे उनले बताए । प्रदेश सरकार … पूरा पढ्नुहोस् »