राप्रपाको केन्द्रीय कार्यालयमा चल्ने भो महानगरको डोजर, तीन दिनभित्र खाली गर्न अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय तीन दिनभित्र हटाउन अल्टिमेटम दिएको छ । काठमाडौँको धुम्बाराहीस्थित राप्रपाको कार्यालय विद्युत् प्रसारण लाइनमुनि रहेको भन्दै आइतबारसम्म हटाउन महानगरले शुक्रबार माइकिङ … पूरा पढ्नुहोस् »