तीन प्रदेशका प्रदेश प्रमुख हटाउने सरकारको निर्णय
काठमाडौं । सरकारले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका प्रदेश प्रमुख प्रिथ्विमान … पूरा पढ्नुहोस् »