थापा मगरको जोडीले छोराको पास्नीमा दिए रिलायबल नेपालको ५ लाखको बीमा पोलिसी उपहार
काठमाडौं । बलबहादुर थापा मगर र कर्नि कुमारी सिजाली मगरको दम्पत्तिले छोराको पास्नीमा बीमा पोलिसी उपहार दिएका छन् । बीमा पोलिसी उपहारको रुपमा प्रदान गर्ने प्रचलन भित्रदै आएको छ । … पूरा पढ्नुहोस् »