युरोप र अमेरिकामा उष्णलहरको चेतावनी, दक्षिण कोरियामा बाढी र पहिरो

काठमाडौं । दक्षिणी युरोपमा अत्यधिक तापक्रम बढेसँगै इटलीका १६ सहरहरूमा चेतावनीको सूचना जारी गरिएको छ। युरोपेली देशहरूसँगै अमेरिका, चीन, उत्तर अफ्रिका र जापानमा पनि उष्णलहर देखा परेको छ। स्वस्थ मानिसहरूलाई … पूरा पढ्नुहोस् »