दक्षिण कोरियामा हिनामनोर आँधी : सात जनाको मृत्यु

एजेन्सीसीउल । दक्षिण कोरियामा हिनामनोर आँधीका कारण एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर सात जनाको मृत्यु भएको छ । उनीहरू आफ्नो कार सार्न तल गएका बेला आँधीमा फसेका थिए … पूरा पढ्नुहोस् »