दबावमा होइन उत्कृष्टताका आधारमा सरुवा/बढुवा : प्रहरी महानिरीक्षक

काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले राजनीतिक दबावले भन्दा पनि उत्कृष्टताका आधारमा प्रहरी कर्मचारीको सरुवा/बढुवा हुने बताए । प्रहरी महानिरीक्षक भएको एक महिना पूरा भएको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा … पूरा पढ्नुहोस् »