दराज नेपाललाई टाटा एस ईभीको कार्यक्षमताबाट पूर्ण सन्तुष्ट
काठमाडौं । नेपालमा ढुवानीका लागि विद्युतीय गाडी कति उपयुक्त होला भन्ने द्विविधाकाबीच दराजले विभिन्न ब्रान्डका कमर्सियल गाडीको परीक्षण गरेको छ ।आफ्नो कार्यले वातावरणमा कम प्रभाव परोस् भनेर साना डेलिभरीका लागि … पूरा पढ्नुहोस् »