दलहरुले गरेका घोषणापत्र प्रतिवद्धता नगर्दा नागरिक निराश छन् : अध्यक्ष तिमिल्सिना
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरुले चुनावमा गरेका घोषणा र प्रतिवद्धताहरुको पूर्ण पालना अ भएको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो … पूरा पढ्नुहोस् »