दलित केटाको घरमा आगो लगाउने केटी पक्षविरुद्ध मुद्दा दर्ता
जुम्ला । अन्तरजातीय विवाहपछि दलित केटाको घरमा आगो लगाउने केटी पक्षविरुद्ध मुद्दा दर्ता भएको छ । जुम्लाको तातोपानी गाउँपालिका–४ निवासी २१ वर्षीय मुकुन्द नेपालीले सोही गाउँकी बसन्ती गिरीसँग एक हप्ताअघि … पूरा पढ्नुहोस् »