दशैँ व्यापार प्रवद्र्धन मेला आइतबारदेखि

काठमाडौँ । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न पाँचौँ दशैँ जुत्ताचप्पल व्यापार प्रवद्र्धन मेला आइतबारदेखि हुने भएको छ । स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन … पूरा पढ्नुहोस् »