दाउन्ने सडक दुई तर्फी संचालन

नवलपरासी । दाउन्ने सडक दुई तर्फी संचालन भएको छ । जिल्ला प्रहरी कायालयका अनुसार बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि एकतर्फी मात्र संचालनमा रहेको सडक आइतबारदेखि दुई तर्फी सुचारु भएको … पूरा पढ्नुहोस् »