दीप श्रेष्ठ र शक्ति वल्लभलाई भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ प्रदान
काठमाडौं । सम्मान कार्यक्रममा संगीतकार शक्ति वल्लभले भजन शिरोमणि भक्तराज आचार्य संगीतको विश्वविद्यालय भएको बताएका छन् । संगीतका साधक भक्तराज आचार्य आफूलाई मनपर्ने गायक भएको भन्दै उनी नेपाली सांगीतिक क्षेत्रको … पूरा पढ्नुहोस् »