दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर दिन प्रस्ताव

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई विभिन्न प्रस्ताव गरेको छ । पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोर्दै गएको निगमले इन्धनमा कोटा प्रणाली लागू गर्न प्रस्ताव गरेको … पूरा पढ्नुहोस् »